लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ। कुल क्षेत्रफल १०४.५२ वर्ग कि.मि.
ठाकुरबाबा नगरपालिका वडा नं. ५ का पत्रमा उल्लेखित विवरणका भुमिहीन बसोबासीहरुको जग्गा प्राप्ति सम्बन्धमा चित्त नबुझेको वा कसैको हक दाबी भए पेश गर्ने सम्बन्धी ७ दिने सूचना!!!
आ. व. २०८२|०८३ को बजेट बक्तव्य
सार्वजनिक सूचना!!
पानीको परम्परागत निकास खुलाउने सम्बन्धी सूचना!!
विगतका आयोग, समिति र कार्यदलका बाँकी कामको लागि निवेदन दिने सम्बन्धी ३५ (पैंतिस) दिने सूचना!!
आमन्त्रण सम्बन्धमा।
नगर सभा अधिवेशन आह्वान गरिएको सूचना!!
सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आसयको सूचना!!
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैँतीस (३५) दिने सूचना!!
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुने सम्बन्धी सार्वजनिक सूचना!!
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत सेवा दिने कार्यालयः- ठाकुरबाबा नगरपालिका राजश्व उप-शाखा सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार नगर आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- जग्गा रोक्का , फुकुवा तथा पास
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- मालपोत अधिकृत सेवा दिने कार्यालयः- भू-सेवा केन्द्र तथा भूमीहिन तथा अव्यवस्थित बसोबासी सेवा केन्द्र सेवा शुल्कः- साधारण रोक्का रु ५०० बन्धक रु १००० जग्गा पास रु १५०० नामसारीको रु १०००
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घरनक्शा वितरण
सेवा समयः- सूचना टाँस ७ दिन भित्र मुचुल्का १५ दिन भित्र सूचनाको म्याद पछी रकम दाखिला मुचुल्का भएपछि प्लिन्थ लेभल निर्माण पछि अनुगमन प्रतिवेदनका आधारमा सुपर स्टक्चरको अनुमति प्रदान सुपर स्टकचर निर्माण भएको अनुगमन प्रतिवेदनका आधारमा सम्पन्न प्रमाणपत्र प्रदान निर्माण
जिम्मेवार अधिकारीः- अमिन सेवा दिने कार्यालयः- प्राविधिक शाखा सेवा शुल्कः- दरखास्त पुस्तिका रु ६०० फिल्ड शुल्क रु....... निर्माण धरौटी रु ........... र सो भन्दा ठुलो ............ सम्पन्न प्रमाणपत्र रु ..............नँया नक्शाको दररेट ........वर्ग फिट भन्दा थोरै भूमिगत तला रु...... पहिलो तला रु......... दोस्रो तला रु.. तेस्रो तला
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि २०० रुपैया प्रतिलिपिको लागि रु ५००
आवश्यक कागजातहरुः-