FAQs Complain Problems

समाचार

ठाकुरबाबा नगरपालिका जनप्रतिनिधिहरु

Read More

माननिय मुख्य मन्त्री शंकर पोखरेल (प्रदेश नं ५) बाट ठाकुरबाबा नगरपालिकाको २० वर्षे गुरुयोजना र स्थानीय पाठ्यक्रम लोकार्पण गर्नु हुदै (मिति २०७६ पौष १६ बुधबार, 1st Jan 2020)

Read More

बर्दिया राष्ट्रिय निकुञ्ज

Read More

बर्दिया राष्ट्रिय निकुञ्ज

Read More

ठाकुरबाबा नगरपालिकाकाे संक्षित परिचय

प्रदेश नम्वर ५ अन्तर्गत वर्दिया जिल्लाको साविकका बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ठाकुरद्वारामा रहेको ठाकुरद्वार मन्दिरको नामबाट यस ठाकुरबाबा नगरपालिकाको स्थापना २०७३ फाल्गुण २७ मा भएको हो । संघीय प्रणाली अनुसार यो नगरपालिका बर्दिया निर्वाचन क्षेत्र नं २ र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा २(क) मा पर्दछ । यस नगरपालिका भौगोलिक सिमाना, भौतिक पूर्वाधार तथा सामाजिक मुल्य मन्यताको आधारमा ९ ओटा वडा विभाजन गरिएको छ । भौगोलिक हिसाबले यस ठाकुरवावा नगरपालिका पुर्वमा बर्दिया राष्ट्रिय निकुन्ज, पश्चिममा बर्दिया राष्ट्रिय निकुन्ज, उत्तरमा बर्दिया राष

विद्युतीय खरिद प्रणाली ( e-GP) मा बोलपत्र दाखिला गर्ने म्याद थप गरिएको सम्बन्धि जरुरी सुचना ।

दस्तावेज: 

जन प्रतिनिधि

Mayor PIC
नगर प्रमुख
९८६६५३४५५०
नगर उप प्रमुख
९८५८०२५०२८

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9851253351

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि १०० रुपैया
आवश्यक कागजातहरुः-

- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयम्लाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी भएमा बाबु, आमाको राहदानीको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बासोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण
- बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

जानकारी