लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ। कुल क्षेत्रफल १०४.५२ वर्ग कि.मि.
बर्षिम घाँसका लागि दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना!!
करारमा सेवा लिने सम्बन्धी सूचना!!
सामुदायिक विद्यालयहरूको आ. व. २०८१/०८२ को आर्थिक कारोबारको लेखा परीक्षण गराउने सम्बन्धी सूचना!!
पशु औषधी खरिदका लागि सार्वजनिक सूचना!! (दोस्रो पटक सूचना प्रकाशित मितिः २०८२|०५|१२ गते)
मिति २०८२ साउन महिनाको व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन।
पशु औषधी खरिदका लागि सार्वजनिक सूचना!!
भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले एवं विगतका आयोग, समिति र कार्यदलका बाँकी कामको लागि निवेदन दिने सम्बन्धी ३५(पैँतिस) दिने सूचना!!
बोलपत्र आह्वानको सूचना!!
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना!!
आन्तरिक आय तर्फको नदीजन्य पदार्थ संकलन / उत्खनन् तथा विक्री शुल्क उठाउने ठेक्का बन्दोवस्त सम्बन्धी बोलपत्र आह्वानको सूचना!!!
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत सेवा दिने कार्यालयः- ठाकुरबाबा नगरपालिका राजश्व उप-शाखा सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार नगर आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- जग्गा रोक्का , फुकुवा तथा पास
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- मालपोत अधिकृत सेवा दिने कार्यालयः- भू-सेवा केन्द्र तथा भूमीहिन तथा अव्यवस्थित बसोबासी सेवा केन्द्र सेवा शुल्कः- साधारण रोक्का रु ५०० बन्धक रु १००० जग्गा पास रु १५०० नामसारीको रु १०००
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घरनक्शा वितरण
सेवा समयः- सूचना टाँस ७ दिन भित्र मुचुल्का १५ दिन भित्र सूचनाको म्याद पछी रकम दाखिला मुचुल्का भएपछि प्लिन्थ लेभल निर्माण पछि अनुगमन प्रतिवेदनका आधारमा सुपर स्टक्चरको अनुमति प्रदान सुपर स्टकचर निर्माण भएको अनुगमन प्रतिवेदनका आधारमा सम्पन्न प्रमाणपत्र प्रदान निर्माण
जिम्मेवार अधिकारीः- अमिन सेवा दिने कार्यालयः- प्राविधिक शाखा सेवा शुल्कः- दरखास्त पुस्तिका रु ६०० फिल्ड शुल्क रु....... निर्माण धरौटी रु ........... र सो भन्दा ठुलो ............ सम्पन्न प्रमाणपत्र रु ..............नँया नक्शाको दररेट ........वर्ग फिट भन्दा थोरै भूमिगत तला रु...... पहिलो तला रु......... दोस्रो तला रु.. तेस्रो तला
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी सेवा दिने कार्यालयः- सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि २०० रुपैया प्रतिलिपिको लागि रु ५००
आवश्यक कागजातहरुः-