FAQs Complain Problems

समाचार

ठाकुरबाबा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनमा मिति २०७६।०३।२४ का दिन ठाकुरबाबा नगरपालिका वडा नं. १ मा प्रज्वल न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय बाल क्लब गठन कार्यक्रम सम्पन्न गरियो ।