समाचार
शिक्षक सेवा आयोग तयारी कक्षा संचालनका लागि प्रशिक्षक आवश्यक भएकाले इच्छुक बिषय बिज्ञहरुले निवेदन पेश गर्ने बारेको सूचना ।
ठाकुरबाबा नगरपालिकाको चालु आ व २०७७/७८ को स्वीकृत लक्षित बर्गको बजेट मध्ये जनजाती तर्फ शिक्षक सेवा आयोग तयारी कक्षा संचालनका लागि प्रशिक्षक आवश्यक भएकाले इच्छुक बिषय बिज्ञहरुले सम्बन्धित बिषय सहित यो सूचना प्रकाशित भएको मितिले ७( सात) दिन भित्र निवेदन पेश गर्ने बारेको सूचना ।