समाचार
लेहेङ्गा चोलिया तालिम सम्बन्धि सूचना ।
ठाकुरबाबा नगरपालिकाको चालु आ व ०७७/०७८ को स्वीकृत लक्षित वर्गको बजेट मध्ये जनजाती तर्फ स्वीकृत बजेट मध्ये सिप विकास तालिम (लेहेङ्गा चोलिया) शिर्षक तर्फको लेहेङ्गा चोलिया तालिम संचालन गर्न गई रहेकाले ईच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र निवेदन दिने सम्बन्धि सूचना ।