FAQs Complain Problems

आवधिक योजना ठाकुरबाबा नगरपालिका

ठाकुरबाबा नगरपालिकाको परिचय

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ। कुल क्षेत्रफल १०४.५२ वर्ग कि.मि.

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
नगर प्रमुख
९८५८०८२१३३, ९८५८०२७३८०
नगर उप प्रमुख
९८४८०७०८३०
प्रवक्ता ठाकुरबाबा नगरपालिका
९८४८१९०३३१

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- ठाकुरबाबा नगरपालिका राजश्व उप-शाखा
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार नगर आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- जग्गा रोक्का , फुकुवा तथा पास
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- मालपोत अधिकृत
सेवा दिने कार्यालयः- भू-सेवा केन्द्र तथा भूमीहिन तथा अव्यवस्थित बसोबासी सेवा केन्द्र
सेवा शुल्कः- साधारण रोक्का रु ५०० बन्धक रु १००० जग्गा पास रु १५०० नामसारीको रु १०००
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घरनक्शा वितरण
सेवा समयः- सूचना टाँस ७ दिन भित्र मुचुल्का १५ दिन भित्र सूचनाको म्याद पछी रकम दाखिला मुचुल्का भएपछि प्लिन्थ लेभल निर्माण पछि अनुगमन प्रतिवेदनका आधारमा सुपर स्टक्चरको अनुमति प्रदान सुपर स्टकचर निर्माण भएको अनुगमन प्रतिवेदनका आधारमा सम्पन्न प्रमाणपत्र प्रदान निर्माण
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- प्राविधिक शाखा
सेवा शुल्कः- दरखास्त पुस्तिका रु ६०० फिल्ड शुल्क रु....... निर्माण धरौटी रु ........... र सो भन्दा ठुलो ............ सम्पन्न प्रमाणपत्र रु ..............नँया नक्शाको दररेट ........वर्ग फिट भन्दा थोरै भूमिगत तला रु...... पहिलो तला रु......... दोस्रो तला रु.. तेस्रो तला
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि २०० रुपैया प्रतिलिपिको लागि रु ५००
आवश्यक कागजातहरुः-